You are viewing the translated version of केन्द्रीय जाँचपास प्रणाली अवलम्बन गर्न सक्ने.

Section 23A
केन्द्रीय जाँचपास प्रणाली अवलम्बन गर्न सक्ने
यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भन्सार कार्यालयमा घोषणा भएको मालवस्तुका सम्बन्धमा विभागले तोकिए बमोजिम मालवस्तु जाँचपास गर्ने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ ।